It might seem few moments but those moments that one has lived for the fulliest is the most precious one that always remains untouched by anything else, always as strong as it was. :)
सक्ने भए चरी भएर आउंथिएं तिमीलाई
भेट्न,
मिल्ने भए बादलसँग झरी बनी आउंथिएं
तिमीलाई छुन,
कति सताउछौ गाह्रो भयो बस्न
दिन गनेर,
झट्ट आऊ न है मेरो मन
रिझाउन।
तिमीलाई भेटेदेखि आफैलाई
पाएकी छु,
तिम्रो साथमा बसन्तको फूल
झै खुलेको छु,
तिम्रो नजरमा डुब्न पाए,
महिनादिन के जिन्दगी बिताउने छु ।
No comments:
Post a Comment