Wednesday, August 27, 2014

मेरो माया नै दिएँ

मेरो माया नै दिएँ

तिम्रो जन्मदिनमा के दिउ उपहार सोची बसें,
जुन र तर दिन सक्दिन मायालु,
त्यसैले मेरो माया नै दिएँ। 

के भनौं भनी सोची बसें,
तर ठुलो कुरा गर्न जान्दिन तिम्री लाटी,
त्येसैले मेरो माया नै दिएँ।

के बिशेष गरौँ भनि सोची बसें,
तर सानो कुरामा खुशी हुन्छे तिम्री प्रियेसी,
त्येसैले मेरो माया नै दिएँ। 

तिम्रो जन्मदिनमा अरु  होइन मायालु,
तिमीलाई मेरो माया नै सुम्पें ,
तिमीलाई मेरो माया नै सुम्पें। 

Monday, August 18, 2014

Colours of Life

Books gives so much inspiration that sometimes you get into the character and feel their pain and realize that life is not only about different colours of joy and happiness one gets, life is also as colourless as a white sky where there is no joy but pain and loneliness throughout the existence. And coming out of that character and actually realizing the life that I am living, I fall in love with myself even more and want to thank the universe for my existence with different colours of life.

अनौठो जादु छ तिम्रो स्वरमा,
सुन्ने बितिक्कै नशा लाग्छ तिम्रो,
अनि मातिएर झन् डुब्न मन लाग्छ तिमीमा
बिहानदेखि तिमीमा डुबेको म,
दिन होला कति रंगिन,
सेतो धर्ती पढेदेखी थाहा पाएकी छु;
रंगिन र रंगहीन जीवन,
अनि मेरो मन जहिले झुल्न खोज्छ आजकल,
रङ्गीन दुनियामा तिमीसंग
झुल्न खोज्छ रङ्गीन दुनियामा तिम्रो मायामा । 

संसार भुलेर तिमीमा हराउछु,
आफ्नो माया भन्दा तिम्रो माया धेरै गर्छु र तिमीबाट पाउछु,
तिम्रो साथमा आजको यथार्थमा रमाएकी छु,
तिम्रो हठ पाए जीवनको उतार्धमा हरपल बाच्ने छु,
हरपल मायामा तिम्रो मायामा। 

आफैलाई पाएकी छु

It might seem few moments but those moments that one has lived for the fulliest is the most precious one that always remains untouched by anything else, always as strong as it was. :)

सक्ने भए चरी भएर आउंथिएं तिमीलाई भेट्न,
मिल्ने भए बादलसँग झरी बनी आउंथिएं तिमीलाई छुन,
कति सताउछौ गाह्रो भयो बस्न दिन गनेर,
झट्ट आऊ न है मेरो मन रिझाउन। 

तिमीलाई भेटेदेखि आफैलाई पाएकी छु,
तिम्रो साथमा बसन्तको फूल झै खुलेको छु,
तिम्रो नजरमा डुब्न पाए,
महिनादिन के जिन्दगी बिताउने छु । 

Sunday, August 10, 2014

तिमि, म र हामी !

तिमि, म र हामी !
हामी  हाम्रो मौनता अनि शब्दमा अभिव्यक्त गर्छौ,
हाम्रो डर, हाम्रो भावनाहरु अनि हाम्रो चाहनाहरु,
खुलेर आफ्नो कुरा राख्ने साथि पाएकी छु।

हामीले ब्यक्त गर्ने कुराहरुले कति असर गर्छ है,
अझ यो दरले त हाम्रो Melody नै गुमाईदिन्छ,
कुरा जति लुकाउन खोजे पनि भावनाहरु लुकाउन सकिन्दैन नि।

तिम्रो यो डर महसुस गरिरहेकी थिएँ,
मेरो हातमा तिम्रो हातको स्पर्श थियो,
अलि अनौठो अनुभव  पनि थियो।

तर तिमीलाई पिरोलेको यो डरले,
पिडा मलाई पनि भइरहेको थियो,
के गरौँ जसले तिमिबाट  यो डर हराऊँछ सोची रहें।

एक छिन  तिमीलाई अंगालोमा बाँधेर भन्न मन लग्यो-
तिम्रो साथ म जहिले हुन्छु ,
तिम्रो दुखमा तिम्रो सुखमा,तिमीसंग 
अनि कहिले काँही तिम्रो पागलपनमा अनि तिम्रो मौनतामा।

तर विधिले तिमीसंग गरेको तितोपन याद आयो,
अनि आफैलाई सम्झाएँ मेरो हठमा सबै कुरा भएको भए.…. 
अनि सोचें, तिमीलाई हसाउन खोजें,
कहिले तिमीलाई बहकाउन खोजें,
तर म विफल भएँ ,
तिम्रो मुहारमा मलाई मन पर्ने मुस्कान ल्याउन। 

बिपस्नाको अलि अलि कसर बाकी थियो,
सायद त्येसैले गोएंकाको भनाइ याद आयो;
"सबै कुरा अनित्य छ, यो खुशीका क्षण, दुखका क्षण
अनि यो डरका क्षण र अनुभवहरु। " 
तिमि भित्र भएको, तिम्रो मनका कुराहरुको स्पष्ट आभास भइरहेको थियो,
तर मलाई अनित्यता र अनुभूतिको अन्योलतामा हराउन मन लाग्यो,
त्यसैले  चस्मा खोलेर त्यो अन्योलतामा रमाएँ।

केहि समय पछि हामीले बाचा गर्यौं,
अब देखि नचाहिने कुरा नसोच्ने,
नडराउने त त्यसको कुरा पनि नगर्ने,
तर मान्छेको मन न हो वशमा राख्न अलि गाह्रो पर्ला,
अत: हामी दुवै शत प्रतिशत प्रयाशरत हुनेछौं भन्ने अतुट विश्वास छ। 

अर्को बाचा:
हामी आजको; अहिलेको समयमा बाच्ने,
जहाँ तिमि र म खुशी छौ, साथ छौ,
जहाँ हामी खुलेर आफ्नो कुरा राख्छौ,
जहाँ तिमि मलाई र म तिमीलाई सताउछौ, जिस्काउछौ,
अनि महशुस गर्छौ। 

भबिष्यको कुरा नियतिलाई, समयलाई र त्यो परमात्मा मै छोडिदिउँ,
उसकै जिम्मामा रखिदिउँ र हामी,
हामी अहिलेको यो अनौठो सम्बन्धमा अनौठो भावनाहरु महशुस गरौँ,
आफ्नो मनका तितामिठा कथाहरु साटासाट गरौँ ,
अनि यो असिम खुशीको क्षणहरुलाई संगालेर, अंगालेर अघि बढौं,
अझ धेरै सम्झनाका बन्ध्हरुलाई बाँधेर साथमा हिंडऔ,
अझ धेरै सम्झनाका बन्ध्हरुलाई बाँधेर साथमा हिंडऔ। 

Monday, August 4, 2014

What is Life?

What is Life?

What is life? 
Question that arise frequently in my mind,
And answer I get a few.
I don't know if I am right,
But I am starting to know what it might,
Inside me and around me, life is indeed a fight,
If I am wrong help me my friend to correct my insight.


Life isn't about achieving anything or expecting from anyone,
It's being happy wothout expectations and reasons.
Life isn't about family , friends or relationships,
It's about Myself at first.
Life isn't about sadness or happiness,
Its about impermanence of all those things.
And life is about accepting all thise truths and learning to live with it happily; in a Melody.

Our path!

There is no title to this poem as I really dont know what title to give it, but yes the feelings are true. We are so busy in our daily life that we dont have time to see who we are working with, walking with, we ignore important persons who are with us and rarely acknowledge their presence in our life and this poem is to acknowledge my friends who are with me and helped me out in every situation namely Amrita, Prabin Dai, Bijay ji, Bhawana, Rijuta, Rojee and Isha. Love you all :) Also you can help me give a title to this poem guys! :)

You were in silence of life,
And I amidst of noise and hustle of time,
But we both were searching self.

Tangled in our own situations,
Though in same path with same goal,
We never had time to see who are in the journey.

Fortunately a hazy random turn arrived in life,
Mysterious path lead us to breakthrough each other,
May be fate had conspired it.

We stood against all odds to understand watch other,
More than words our feelings were expressed,
May be that's the reason we still love our silent conversations.

This bond, soul connection is strengthening,
Yet fear and insanity cripples our thoughts,
But let me tell you my Dear,
I am always with you and you with me;

In my heart, in my thoughts and in my behaviours!

This is the Nepali version of  the same poem. There is specific reason to write the poem in both langauge as there are few lines and words which i cannot translate and thus does justice to its meaning in either language. :)



जीवनको सुन्यतामा थियौ तिमि,
अनि म समयको कोलाहलमा,
तर हामी दुवै खोज्दै थियौ आफुलाई |

अल्झिएका हामी आफ्नो अवस्थाहरुमा,
एउतै हाम्रो बाटो र लक्ष्य,
तर कहिले फुर्सद भएन नियाल्न को छन् यो यात्रामा भनि |

भाग्यबस अप्रत्यासित मोड आयो जीवनमा,
अन्जन बाटोमा हामीले आफुलाई भेट्यौ,
सायद नियति कै खेल थियो |

क्रान्ति नै गरेर भए नि नियल्यौ आफुलाई,
सब्दमा भन्दा हामिले भावनामा ब्यक्त गर्युम,
त्येही भएर होला अहिले नि हामीलाई बिना सब्दको कुराकानी प्यारो छ |

हाम्रो यो आध्यात्मिक समबन्ध दरो हुँदै छ,
अत: डर अनि सोचाइमा रुमलिंछौ,
तर मेरो कुरा बुज्नु, मेरो प्यारो साथि,
म हर्च्यांण तिमि संग हुन्छु, र तिमि म संग;

मेरो मनमा, मेरो सोचमा अनि मेरो बानिमा ..