Sunday, December 10, 2017

---सून्यता ---

---सून्यता ---

विचारमा  , अन्योलता अनि हतासमा ,
भावनाहरुमा , आशाहरु अनि निरासाहरुमा ,
खोजिरहेछु सून्यता। 

यो कोलाहलमा म हरौंछु ,
खोज्ने प्रयाशमा थिएँ र छु ,
तर केवल असमन्जस्ता पाउँछु। 

प्रस्नाहरुमा म हरौंछु ,
जवाफहरू धेरै पाउँछु ,
तर मेरोनिम्ति सहि उत्तर खोजिरहेछु। 

कोलाहल र प्रस्नाहरुमा होइन ,
सून्यता , सून्यतामा हराउन चाहन्छु।